About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
नयाँ शक्ति नेपालले पार्टीको नाम परिवर्तन गर्ने भएको छ ।

Darpanpost आइतबार, फाल्गुण १३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भटृराई / बुटवल, फाल्गुन -१३    नयाँशक्ति नेपाल का संयोजक डाक्टर बाबुराम भटृराई ले भने नयाँ शक्ति नेपालले पाटीको नाम फेर्ने  भएको छ ।हिजो लुम्बिनीमा बसेको संघीय परिषद्क चौथो विस्तारित बैठकले आगामी एक बर्षभत्र  महाधिवेशन गर्ने र महाधिवेशन बाट नेे पाटीको नाम फर्न  निर्णय गरेको छ ।

पाटीको नयाँ नाम के राख्ने भनेबारे भने केही टुंगो लागेको छैन  डाक्टर भटृराई ले भने अब हामी नामको विषयमा  छलफल चलाउने र  नाम  राख्ने बताए । नयाँ शक्ति बिकास र शान्तिका लागि क्रान्ति गर्ने क्रान्तिकारी पाटी हो ।

बोल्ने क्रममा भटृराई ले भने नेपालको भूगोल ,वर्ग र पहिचान लाई समेटने गरि नयाँ नाम राखिनेछ ।

बैठकले वैचारिक र राजनीतिक मार्गदर्शनका लागि भन्दै भिजन ५ र मिसन ५ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको हो ।

यस्तै बैठकले प्रदेश इन्चार्ज समेत परिवर्तन गरेको हो । जस्मा प्रदेश १ बाट राजेन्द्र किराँती , २ बाट रामरिजन यादव , ३ बाट गंगानारायण श्रेष्ठ , ४ बाट रुद्रबहादुर गुरुङ ,५ बाट नवराज सुवेदी , ६ बाट शरण बाणामगर  , र ७ नम्बर प्रदेश बाट  कृष्णकुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमी चयन भएका छन् । बैठक फागुन ९ गतेदेखि सुरु भएको बैठक हिजो शनिबार सकिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com