About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
ग्लोरी आमा समुहको सरसफाइ अभियान आज पाँचौ हप्ता मा ।

Darpanpost शनिबार, फाल्गुण १२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

अमृत भटृाई / बुटवल ,फाल्गुन -१२ बुटवलमा उपमहानगरपालिका  नगरपालिका ४ सँगमपथ मा रहेको ग्लोरी आमा समुहले आज आफ्नो ५ औ साप्ताहिक सरसफाइ अभियान सम्पन्न गरेको छ । सरसफाइ अभियान मा सगँम पथ को टोल हुदै पाल्पा बस पार्क सम्म सरसफाइ गरेको हो समुहकि अध्यक्ष सरिता क्षेत्र ले भनुभयो हामी टोल सरसफाइ अभियान मा लागेपछि टोल मा देखिने फोहोर मैला , विभिन्न पसलबाट निस्कने पलाष्टिक, विभिन्न खानेकुराको फोहोर व्यवस्थापन गर्न भनि विभिन्न ठाउँमा फोहोर मलाई लेखिएका टच्चविन (डोका ) समेत राखेको क्षेत्र ले बताउनुभयो ।

 

सरसफाइ अभियान निकाले सँगै टोल सुन्दर र सफा देखिन थालेको छ । सरसफाइ अभियान मा विभिन्न पसल बाट र प्रतेक घरको एकएक जना गरी हरेक शनिबार बिहान सगँमपथ टोल सरसफाइमा जुटने गर्दैन ।यो सँगै हामी सरसफाइ लाई अब समय अनुसार र अन्य ठाउँ को फोहोर लाईपनि व्यवस्थापन मा जुटेर बुटवल लाई सुन्दर सहर बनाउन हाम्रो समुह सधै अगाडि रहने बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com