About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
भारतीय ट्रक र नेपाली बस एकआपसमा ठोकिदा १५ जना घाइते ।

Darpanpost शुक्रबार, फाल्गुण ११, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भटृराई / बुटवल ,फाल्गुन -११    नवलपरासीको सुनवल नगरपालिका हरकट्टमा  नेपाल बस र भारतीय ट्रक एकआपसमा मा ठोकिँदै बस र ट्रक मा गरि १५ जना घाइते भएका छन् ।

सुनवल प्रहरीका अनुसार पुर्व पश्चिम राजमार्ग को सुनवल १२ हरकट्टामा पुर्व बाट पश्चिम आउदै गरेको लु.२ ख १६०५ नम्बरको बस र पश्चिम बाट पुर्व तर्फ जादै गरेको भारतीय नम्बर प्लेट युपी ८३ एटी ३९६६ नम्बरको  ट्रक एकआपसमा  ठोकीदा १५ जना घाइते भएका छन् । घाइते हुनेहरू को पहिचान हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

भारतीय ट्रक चालक पनि घाइते भएका छन् र उनलाई उपचारका लागि भैरहवा लागिएको छ ।अन्य घाइतेहरूलाई  बुटवल का विभिन्न अस्पतालमा लिआइएको छ ।घाइतेमध्ये ट्रक चालक र अन्य ३ जनाको अवस्थ  गम्भीर रहेको प्रहरी ले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com