About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
दाङमा पनि बालबालिकाहरुको लागी किड्स ओलम्पयाड हुने

Darpanpost बिहिबार, फाल्गुण १०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

घोराही  १० फाल्गुन । 

दाङमा पनि एक दिने किड्स ओलम्पयाड हुने भएको छ ।आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि एक दिने किड्स ओलम्पयाड हुन जानकारी गराईएको हो । स्कुल अफ टे«निङ प्राईभेट लिमीटेडका सन्चालिका प्रतिक्षा गौतम अधिकारीको अध्यक्षता तथा नेपालपत्रकार माहासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आत्थिता मा कार्यक्रम भएको पत्रकार सम्मेलनमा स्कुल अफ टे«निङ प्रईभेट लिमीटेडको आयोजनामा आगामी फागुन २६ गते सनिवारका दिन घोराहीको रझेना स्कुल किड्स ओलम्पयाड हुने सन्चालिका प्रतिक्षा गौतम अकिारीले जानकारी गराउनुभएको हो ।

किड्स ओलम्पयाडमा खेलमा सहभागी भैसकेपछि बालबालिकाको खोज र सहकार्यलाई प्रोत्साहित गर्न , नानीहरुको आत्मा सम्मान बडाउन , शारिरिक मानसिक भावनात्मक तथा समग्र बच्चाको विकासको लागी कार्यक्रमको आयोजना गरेको अध्यक्ष गौतमले जानकार,ि दिनुभयो । साथै त्यसअवसरमा ३ वर्ष देखि ६ वर्ष सम्मका बालबालिकाहरुलाई मात्र सहभागी गराईने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । खेलमा सहभागीताको लागी विद्यालयले १५ सयमा प्रवेश निु पर्ने छ भने प्रति विद्यार्थी ८ सय रुपैया लाग्ने जानकार िगराईएको छ ।

कार्यक्रममा नेपालपत्रकार महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिती सविन प्रियासनले बालबालिकाको सर्वाङगीन विकासका लागी नया तरिका अपनाउनु पर्न भन्दै यस खेलले दाङका बालबालिकाहाई फाईदा हुने बतोनुभयो । साथै नेपालपत्रकार महासंघका सल्लाहकार सुदिप गौतमले दाङमै यो खेल नया भएकाले बालबालिकालाई विविध गतिविधिहरुमा सहभागी हुन सहयोग गर्ने बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार देवी भण्डारीले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com