About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
प्रहरी र ब्यापारी बिच झडप

Darpanpost सोमबार, फाल्गुण ०७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

फागुन ७ । नवलपरासीको महेशपुर भन्सार कार्यालयमा प्रहरी र ब्यपारी बिच झडप भएको छ । सोमबार कपडाको बिषयलाई लियर ब्यापारीहरु आक्रमणमा उत्रिय पछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । भारतबाट ल्याइएको कपडाको भन्सार गराउने क्रममा ब्यापारीहरु प्रहरी माथि जाई लागेका थिए । पछिल्लो समय नवलरपरासी रुपन्देही लगायतका नाकाहरुबाट अबैध कपडाको तस्करी वढेको छ । तस्करी नियन्त्रणका लागि प्रहरीले सक्रियता वढाए पछि ब्यपारीहरु ऋाक्रमणमा उत्रिएका हुन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com