About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
प्रहरी र ब्यापारी बिच झडप

Darpanpost सोमबार, फाल्गुण ०७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

फागुन ७ । नवलपरासीको महेशपुर भन्सार कार्यालयमा प्रहरी र ब्यपारी बिच झडप भएको छ । सोमबार कपडाको बिषयलाई लियर ब्यापारीहरु आक्रमणमा उत्रिय पछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । भारतबाट ल्याइएको कपडाको भन्सार गराउने क्रममा ब्यापारीहरु प्रहरी माथि जाई लागेका थिए । पछिल्लो समय नवलरपरासी रुपन्देही लगायतका नाकाहरुबाट अबैध कपडाको तस्करी वढेको छ । तस्करी नियन्त्रणका लागि प्रहरीले सक्रियता वढाए पछि ब्यपारीहरु ऋाक्रमणमा उत्रिएका हुन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com