About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
नेकपाद्वरा ८ गते नेपाल बन्दको घोषण बन्दको पुर्व सन्ध्यामा देशभर मशाल जुलुस ।

Darpanpost सोमबार, फाल्गुण ०७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भटृराई \ बुटवल ,फाल्गुन -७     शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता र कार्यकतर्ा गिरफ्तार गरेको विरोधमा भोलि ८ गते  मंगलबार नेपाल बन्द आह्वान गरेको छ ।

विराटनगरबाट पाटीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली पोलीब्युरो सदस्य पदम राई लगायतका दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको र राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको विरोधमा  नेपाल बन्दको योजना गरिएको नेकपाको उच्च स्रोतले जानकारी दिएको छ ।आइतबार  साझ एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव पिप्लवले  युवा जनस्वयं सेवकको राष्ट्रिय सम्मेलनमा जादै गरेका स्थायी समिति सदस्य ओली र पिबीएम पदम राई लगायतका दर्जनौं युवा नेता र कार्यकर्ताहरुलाई गिरफ्तार गरेको र शान्तिपूर्ण रुपमा गर्न लागिएको राष्ट्रिय सम्मेलनमाथि राज्य प्रशासनले दमन गरेको भन्दै घोर निन्दा गरेका छन् ।

पिप्लवले भने आफना पाटीका उच्च तहका नेता र दर्जनौं कार्यकर्ता लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी समेत दिएका छन् ।प्रहरीले सम्मेलनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट विराटनगर जादै गरेका दुईसय भन्दा बढी नेता कार्यकर्ता र सर्मथक शुभचिन्तकहरुलाई पक्राउ गरेको नेकपाको पूर्वी कमाण्ड कार्यालय श्रोताले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com