About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
गुरुङ्ग राष्ट्रिय परिषदको छैंठौं जिल्ला अधिबेशन सम्पन्न ।।

Darpanpost आइतबार, फाल्गुण ०६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost


६ फागुन, २०७४ ।।
तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्य समिति नवलपरासीको छैंठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

पश्चिम नवलपरासीमा कुरान गुरुङ्ग र पूर्वी नवलपरासीमा ललित बहादुर गुरुङ्गको अध्यक्षतामा १६ – १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवलपरासी जिल्ला टुक्रीए सँगै र प्रदेश ४ र ५ मा बिभाजन भए पछि को प्रथम ऐतिहासिक अधिबेशन बर्दघाट बौद्ध गुम्बामा भएको हो । पश्चिम नवलपरासीमा कुरान गुरुङ्ग ,उपाध्यक्ष मिलन गुरुङ्ग ,बरिष्ठ उपाध्यक्ष दुर्गा बहादुर गुरुङ्ग , सचिवमा ईन्द्र बहादुर गुरुङ्ग , कोषाध्यक्षमा मोहन गुरुङ्ग चयन हुनुभएको छ ।
यसैगरी सदस्य हरुमा सृष्टि गुरुङ्ग , सुक बहादुर गुरुङ्ग , राजु गुरुङ्ग ,भिम कुमारी गुरुङ्ग , हर्क बहादुर गुरुङ्ग , लोक बहादुर गुरुङ्ग , गिता गुरुङ्ग , रिना गुरुङ्ग , लगाएत १६ सदस्यीय प्रथम कार्यसमिति चयन भएको छ ।

यसैगरी पूर्वी नवलपरासीमा ललित बहादुर गुरुङ्ग अध्यक्षमा, उपाध्यक्षमा बिष्णु गुरुङ्ग ,बरिष्ठ उपाध्यक्षमा जगत काजी गुरुङ्ग, सचिवमा तुल बहादुर गुरुङ्ग, सह सचिवमा अमन गुरुङ्ग, कोषाध्यक्षमा ललित बहादुर गुरुङ्ग चयन हुनुभएको छ ।
यसैगरी सदस्य हरुमा भिम बहादुर गुरुङ्ग , ओम बहादुर गुरुङ्ग , धन बहादुर गुरुङ्ग , जंग बहादुर गुरुङ्ग , खुसि मान गुरुङ्ग, बल कुमारी गुरुङ्ग , लगाएतको १६ सदस्यिय प्रथम कार्यसमिति चयन भएको पश्चिम नवलपरासीका नव निर्बाचित सचिव ईन्द्र बहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com