About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
नौनादी महोत्सव तथा शुभकामना युवा क्लबको ८बार्षिकउत्सव सम्पन्न ।

Darpanpost आइतबार, फाल्गुण ०६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट समाचारदाता : अमृत भटृराई ,२०७४फागुन -६ ( बुटवल ) पर्वत को बिहादी गाउँपालिका वडा नम्बर :२ बर्राचौर मा माघ २८ बाट  संन्चालन भएको नौनादी  महोत्सव तथा शुभकामना युवा क्लब को ८ औ बार्षिकोत्वको शनिबार फागुन ५ गते सम्पन्न गरेको छ ।

उक्त महोत्सवमा माघ २८ गतेदेखि विभिन्न कार्यक्रम साथै भलिबल प्रतियोगिता  ,नृत्य प्रतियोगिता ,३५ बर्ष माथिको मैत्रीपूर्ण भलिबल प्रतियोगिता लगायतका विभिन्न रोचक कार्यक्रम भएका थियो ।

भलिबल खेल को उद्घाटन भने वालिङ हुवास यातायातका अध्यक्ष प्रविन गुरुङले गर्नुभएको थियो ।

उक्त कार्यक्रम लाई संचालन एभरेष्ट गहतराज ले गर्नुभयो थियो भने कार्यक्रममा    बर्राचौर , रानीपानी,वाहकी,बाच्छा ,लगायत गुल्मी बाट पनि दर्शक को भिड लागेको थियो । महोत्सवमा बर्राचौरका  वडा का प्रमुख को समेत उपस्थित रहेको थियो ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com