घोराही ४ फाल्गुन ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को भव्य समारोहका विच उपराष्ट्रपती नन्द वहादुर पुनले गर्नुभएको छ।
दाङउद्योग वाणीज्य संघको आयोजनमा फाल्गुन ३ देखी दाको घोराहीमा सुरु भएको व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को उदघाटन गर्दे प्रमुख अतीथी उपराष्ट्रपती पुनले पुनले नेपाल लागनीका लागी उतकृष्ट गनतव्य भएको वताउनु भएको छ।उपराष्ट्रपती पुनले ै जलविद्युत कृर्षि खनीज पर्यटन उद्योग कलकारखानावाट मुलुक समवृद्ध हुन सक्ने समेत वताउनु भएको छ। पछील्लो समय मेला महोत्सव संस्कृतिकै रुपमा स्थापना भएको वताउर्दै उपराष्ट्रपती पुनल यसले अर्थतन्त्रमा टेवा पुर्याने समेतवताउनु भयो ।
।देशको विकास निर्यात वृद्धिवाट नै हुन वताउदै अहलिको व्यापार घाटानै हाम्रो लागी चुनौतीको विषय भएको समेत वताउनु भयो ।दैनीक उपभोग्य वस्तुदेखी निमार्ण सामाग्री आयात गर्नुपर्ने अवस्थाले देशको अर्थतन्त्र नकारात्मक दिशातर्फ अघि वढेको मा उहाले चिन्ता व्यक्तगर्नुभयो ।
पूजीगत खर्च हुन नसक्नु र वैंकींग क्षेत्रमा आर्थीक तरलता सिर्जना हुनुले अर्थतन्त्रलाइ प्रभावित गरेको उहाको भनाइ छ।उपराष्टपतीपुनले अहीलेको चुनौतीलाइ पन्छाउदै नेपाल र नेपालीको समवृद्धिको दिशामा अगाडी वढनु पर्नेमा जोड दिनुभयो । उपराष्टपती पुनले सवैतहको निर्वाचन सम्पन्न भइ देश अहीले राजनैतीक स्थिरतामा अगाडी वढेको वताउदै अवको युग आर्थीक समविद्धीको भएको र मुलुकमा लगानी मैत्रीवातावरण वनेको समेत वताउनु भयो ।
प्रमुख अतीथी उपराष्टपती पुनले नीजि क्षेत्रले आर्थीक समवृद्धिका लागी खेलिरहेकोे नेतृत्वदायी भूमिका अत्यन्त स्रहानीय र प्रशंसनीय रहेको समेत वताउनु भयो ।
दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष एवं महोत्सव मुलआयोजक समीतीका अध्यक्ष नरायण प्रसाद भुसालको अध्यक्षता एवं उपराष्ट्रपती नन्द वहादुर पुनको प्रमुख आतीथ्यमा समपन्न महोत्सव उदघाटन कार्यक्रममा विशीष्ट अतीथी प्रतीनीधी सभा सदस्य कृष्ण वहादुर महराले धेरै समय राजनीतीक परिवर्तनका लागी खर्च भएको वतउादै अव देशको आथीर्क समृद्धि गर्ने समय आएको वताउनु भयो।महराले दाङ धेरै संभावना वोकेको जिल्ला भएको वताउदै प्रदेश राजधानी को अभियान अन्त्य नभएको वताउनु भयो । यस्तै अर्का अतीथी प्रतीनीधी सभा सदस्य मेटमणी चौधरीले अव नया सरकारले आर्थीक समवृद्धिको ढोका खोल्ने वताउनु भयो।
यसैगरी प्रदेश सभा सदस्य अर्जुन कु्मार श्रेष्ठले प्रादेशीक राजधानीका लागी आफु निरन्तर छलफलमा रहेको वताउनु भयो ।
,रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदी,घोराही उपमहानगरपालिका वडा नम्बर १५का वडा अध्यक्ष रेमश पाण्डेय,नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त,नेपाली कांग्रेसका कमान सिहं भारती, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु किशोर आर्चाय र भरत आर्चाय,नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का,घोराही उपमाहानगरपालिका का प्रबक्ता भरत अर्याल,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन,नेकपा माओवादी केन्द्र दाङका संयोजक सुवाष पुन लगायतकाले महोत्सवको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । आजको औपचारीक कार्यक्रमको सहजीकरण दाङ उद्योग वाणीज्यसंघका महासचीव एवं महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्की र सचीव माया पोख्रेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उद्योग उपाध्यक्ष एवं महोत्सव मुलआयोजक समीतीका सहसंयोजक वसन्त जोशीले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो भने वाणीज्य उपाध्य एवं महोत्सव मुलआयोजक समीतीका सहसंयोजक टंक सिह वुढाथोकीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको उदघाटनमा हेलीकप्टरले पुष्पवृष्टि समेत गरेको थियो ।
महोत्सव उदघाटन पुर्व घोराही ट्राफीक चोकवाट विभीन्न टोलविकास संस्था , समुहहरुको जातीय भेषभुषा र झाँकी सहीतको शोभायात्राले घोराहीको विभीन्न वजारहरु परिक्रमा गरी महोत्सव स्थलमा पुगेको थियो ।
महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया , यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन , योग शिवीर तथा धार्मीक प्रवचन नेपालको सवैभन्दा होची महीला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट, स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, थारु मगर नेवार मुस्लीम , यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने सास्कृतिक नृत्य तथा झाँकीहरु सास्कृतिक कार्यक्रम स्थानीय तथा चर्चीत राष्ट्रीय कलाकारहरुको प्रस्तुती, विषयगत विज्ञहरुवाट पर्र्यटन , कृर्षि पशुपालन प्रशोधन वजारीकरणका विषयमा जानकारी एवं प्रशीक्षण दिइने, खुल्ला वाल कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता, वक्तृत्वकला प्रतीयोगीता लगाएतका साहीत्यीक कार्यक्रमहरु,जोडी नृत्य,प्रतीयोगीता,प्रदशेस्तरीय डोको लोकनृत्य प्रतीयोगीता सारङगी वाद्ययवाधन प्रतीयोगीता ओम नमस्ते ट्रेडलींक दंगाली तारा गायन प्रतीयोगीता प्रत्यक दिन केन्द«ीय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने पनी आयोजक समीतीले जनाएको छ।यसैगरी महोत्सवमा महलिा उद्यमीहरुका लागी होजीयारी,झोला वुनाइ, अल्लोसम्वन्धी तालीम, गुडीया वनाउने जस्ता विभीन्न कीसीमका तालीमहरु पनी निशुलक रुपमा दिइने आयोजक समीतीले जनाएको छ।यसैगरी वालउद्यानमा वालवालीकाका मानोरञ्जनका विभीन्न आइटमहरु समेत राखीएको छ। महोत्सवको अवलोकनका लागी विद्यार्थीहरुलाइ ३० रुपैया , अन्य व्यक्तीहरुका लागी ५० रुपैया को टिकट सुल्क निर्धारण गरिएको छ। यसपटक महोत्सवमा ४०० रुपैयाको पेइङ टिकटको समेत व्यवस्था गरिएको महोत्सव मुलआयोजक समतिीले जनाएको छ। उक्त रकमको टिकट लिने व्यक्तीलाइ विशेष प्रकारको पासको व्यवस्था गरिने र उक्त पासले महोत्सव अवधिभर महोत्सवको अवलोकन गर्न पाइने व्यवस्था समेत गरिएको छ। यसैविच महोत्वका लागी नेपालकी सवैभन्दा होची महीला २४ वर्षीय इश्वरी माया छिनाल समेत महोत्सव स्थलमा आइपुगेकी छन।
आज कलाकारहरु चन्द« शर्मा, यादव योगी, पिताम्वर रिजाल , देवकाला वस्नेत वसन्त राठोर , लगाएतका कलाकारहरुले सास्कृतिक प्रस्तुती राख्नु भएको थियो । भने भोली जननायक जिवन शर्मा, राष्टीय कलाकारहरु राधीका हमाल,राजा राजेन्द« , दंगाली चेली रिता के सी , पत्रकार एवं युवा गायक देवेन्द« वस्नेत लगाएतका कलाकारहरुको प्रसतुती रहने सास्कृतिक उपसमीती संयोजक मीनराज भाटले जानकारी गराउनु भएको छ।