About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
महिला सशक्तिकरण, नेतृत्व विकास तथा उद्घोषण तालिमको समापन ।

Darpanpost बिहिबार, फाल्गुण ०३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

फागुन ३ ।
सुनवल । सुनवल नगरपालिका को आर्थिक वर्ष २०७४÷०७५ कोे योजना अन्तर्गत वडा न १० मा संचालीत सात दिने महिला सशक्तिकरण, नेतृत्व विकास एवं उद्घोषण तालिम को एक कार्यक्रमका विच सम्पन्न भएको छ । वडा नम्वर १० का महिलालाई लक्षित गरि संचालन गरिएको तालिमममा ४० जाना महिलाको सहभागिता रहेको थियो । उक्त तालिममा वोल्दै प्रशिक्षार्थी महिलाहरुले आफुहरुमा धेरै परिवर्तन आएको र आगामि दिनमा पनि महिलाहरुलाई लक्षित गरि कार्यक्रम ल्याएमा पक्कै पनि महिलाहरु सक्षम र सवल वन्दै अगाडि वढ्ने वताएका थिए । समापन कार्यक्रममा धर्मि पाठकको अध्यक्षता , सुनवल नगरपलिका वडा नम्वर १० का वडाध्यक्ष शेषकान्त अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाण पत्र र प्रशिक्षक रमेश भुसाललाई मायाको चिनो द्धारा सम्मान गरिएको थियो । कार्यक्रममा वडा सदस्य धनेश्वर कवर, महिला वडा सदस्य गिता वस्याल वडा कार्यालय प्रमुख अमरनाथ कवर, समाजसेवि जित वहादुर पुन , थानेश्वर पाण्डे लगाएतको उपस्थीति रहेको थियो भने कार्यक्रम संचालन तालिममा सहभागि ईश्वरी पाण्डे र मनिषा कार्किले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com