About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

दाङमा व्युटीपार्लर व्यवसाय संचालन

Darpanpost आइतबार, माघ २८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

घोराही २७ माघ ,

सौन्दर्यका सामानहरु उत्पादन गर्दे आएको आस्था वेरि कम्पनीले आज घोराहीमा एकदिने सुन्दरता सम्वन्धी सम्मेलनको आयोजना गरेको छ। दाङको घोराही , तुल्सीपुर नारायणपुर र लमहीमा व्युटीपार्लर व्यवसाय संचालन गर्दे आएका व्युटीसीयनहरुको सहभागीता रहेको उक्त सम्मेलनमा कस्मेटोलोजीष्ट अमृता वाइकर र व्युटीटेक्नीसीयन रचना सापकोटाले मुहारको सौन्दर्यता, फेसीयल गर्दा अपनाउनुपर्ने सजकता ,विधी र प्रक्रीयाका वारेमा नया ज्ञान सिप प्रदान गर्नुभएको थियो भने सहभागीहरुलाइ दुलहीश्रंगारका वारेमा समेत प्रशीक्षण दिनुभएको थियो । त्यसअवसरमा फेसीयल गर्ने अल्ट्रासोनीक मेसीनको वारेमा पनी जानकारी गराइएको थियो ।

कार्यक्रममा आस्था वेरिका म्यानेजीङ डायरेक्टर हेमन्त निरौलाले आस्था वेरिले वजारमा ल्याएका सौन्दर्यका समाग्री तथा त्यसको विशेषता र फाइदाका वारेमा प्रकाश पार्नुभएको थियो ।

त्ष्सअवसरमा कम्पनीले वेस्ट डीष्ट्रीव्युटर्सका रुपमा घोराही उपमहानगरपालीका वर्डा न १५की राधा वन्जाडेलाइ सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार वसुन्धरा गौतमले गर्नुभएको थियो । कार्यक्रममा १सय ९८ वढीको सहभागीता रहेको छ। आस्था वेरिले दाङमा विगत १५ वर्षदेखी कम्पनीले उत्पादन गरेका सामाग्रीहरु विक्री गर्दे आइरेहको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com