About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
दाङमा व्युटीपार्लर व्यवसाय संचालन

Darpanpost आइतबार, माघ २८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

घोराही २७ माघ ,

सौन्दर्यका सामानहरु उत्पादन गर्दे आएको आस्था वेरि कम्पनीले आज घोराहीमा एकदिने सुन्दरता सम्वन्धी सम्मेलनको आयोजना गरेको छ। दाङको घोराही , तुल्सीपुर नारायणपुर र लमहीमा व्युटीपार्लर व्यवसाय संचालन गर्दे आएका व्युटीसीयनहरुको सहभागीता रहेको उक्त सम्मेलनमा कस्मेटोलोजीष्ट अमृता वाइकर र व्युटीटेक्नीसीयन रचना सापकोटाले मुहारको सौन्दर्यता, फेसीयल गर्दा अपनाउनुपर्ने सजकता ,विधी र प्रक्रीयाका वारेमा नया ज्ञान सिप प्रदान गर्नुभएको थियो भने सहभागीहरुलाइ दुलहीश्रंगारका वारेमा समेत प्रशीक्षण दिनुभएको थियो । त्यसअवसरमा फेसीयल गर्ने अल्ट्रासोनीक मेसीनको वारेमा पनी जानकारी गराइएको थियो ।

कार्यक्रममा आस्था वेरिका म्यानेजीङ डायरेक्टर हेमन्त निरौलाले आस्था वेरिले वजारमा ल्याएका सौन्दर्यका समाग्री तथा त्यसको विशेषता र फाइदाका वारेमा प्रकाश पार्नुभएको थियो ।

त्ष्सअवसरमा कम्पनीले वेस्ट डीष्ट्रीव्युटर्सका रुपमा घोराही उपमहानगरपालीका वर्डा न १५की राधा वन्जाडेलाइ सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार वसुन्धरा गौतमले गर्नुभएको थियो । कार्यक्रममा १सय ९८ वढीको सहभागीता रहेको छ। आस्था वेरिले दाङमा विगत १५ वर्षदेखी कम्पनीले उत्पादन गरेका सामाग्रीहरु विक्री गर्दे आइरेहको छ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com