About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
छन्द प्रशिक्षण सम्पन्न

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ २७ । रुपन्देहीको देवदहमा छन्द प्रशिक्षण तथा काब्य गोष्ठी सम्पन्न भएको छ । युगिन साहित्य समाजको आयोजनामा शनिबार भविष्य निर्माण माविको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीहरुलाई छन्दको बिषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको समाजका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले जानकारी दिनु भयो । देवदह क्षेत्रका करीब ६० जना विद्यार्थीको सहभागीता रहेको प्रशिक्षण कार्यक्रममा साहित्यकारहरु कविराज पौडेल,सुर्दशन सत्याल र नमकान्त पाण्डेयले प्रशिक्षण दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com