About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
छन्द प्रशिक्षण सम्पन्न

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ २७ । रुपन्देहीको देवदहमा छन्द प्रशिक्षण तथा काब्य गोष्ठी सम्पन्न भएको छ । युगिन साहित्य समाजको आयोजनामा शनिबार भविष्य निर्माण माविको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीहरुलाई छन्दको बिषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको समाजका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले जानकारी दिनु भयो । देवदह क्षेत्रका करीब ६० जना विद्यार्थीको सहभागीता रहेको प्रशिक्षण कार्यक्रममा साहित्यकारहरु कविराज पौडेल,सुर्दशन सत्याल र नमकान्त पाण्डेयले प्रशिक्षण दिनु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com