About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नवनिर्मीत प्रहरी भवनको उद्घाटन

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ २७ । दंगा नियन्त्रण प्रहरी गण नवलपरासी सुनवलको नवनिर्मीत भवनको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । किर्तीपुरमा निर्माण गरीएको भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नु भएको हो । उक्त अवशरमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सरकारको नियमित बजेटबाट भौतिक संरचना तयार पारीएको जानकारी दिनु भयो । बुटवलको धागो कारखानामा रहेको गण सुनवल सारीएको स्मरण गर्दै उहाले भवन निर्माणमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्नु भयो । उहाले आधुनिक बंगालामा बसेर मात्रै नहुने र सोही अनुसार सेवा दिन तयार हुनु पर्ने बताउनु भयो । अप¥याप्त भौतिक संरचना हुँदा हुँदै पनि प्रहरी सधै जनताको सेवामा खटिरहेको र खटिइरहने बताउनु भयो । नव निर्मित भवनमा भोजन कक्ष, स्नान कक्ष, खेल मैदान, लगायत भौतिक संरचना रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com