About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
नवनिर्मीत प्रहरी भवनको उद्घाटन

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ २७ । दंगा नियन्त्रण प्रहरी गण नवलपरासी सुनवलको नवनिर्मीत भवनको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । किर्तीपुरमा निर्माण गरीएको भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नु भएको हो । उक्त अवशरमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सरकारको नियमित बजेटबाट भौतिक संरचना तयार पारीएको जानकारी दिनु भयो । बुटवलको धागो कारखानामा रहेको गण सुनवल सारीएको स्मरण गर्दै उहाले भवन निर्माणमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्नु भयो । उहाले आधुनिक बंगालामा बसेर मात्रै नहुने र सोही अनुसार सेवा दिन तयार हुनु पर्ने बताउनु भयो । अप¥याप्त भौतिक संरचना हुँदा हुँदै पनि प्रहरी सधै जनताको सेवामा खटिरहेको र खटिइरहने बताउनु भयो । नव निर्मित भवनमा भोजन कक्ष, स्नान कक्ष, खेल मैदान, लगायत भौतिक संरचना रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com