About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
नवलपरासी आइडल सुरु

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ २७ । नवलपरासी आइडल सिजन ५ सुरु भएको छ । शनिबार प्रदेश सांसद दिपेन्द्र अधिकारीले गित गायर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । श्रुती संगितालय नवलपरासीको आयोजनामा हुने प्रतियोगितामा ८० जना प्रतिस्पर्धी रहेका छन । कला क्षेत्रको विकाशमा काम गरीरहेको श्रुती संगितालयले विभिन्न रीयालीटी शो हरु गर्दै आइरहेको छ । कार्यक्रम मदन विष्टको अध्यक्षता तथा संयोजक लोक बहादुर मिजार र आशिष तामाङको सञ्चालनमा संञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com