About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
पुर्व अर्थमन्त्री बिष्णु पौडेल द्धारा रामग्राम स्तुपाको अवलोकन

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २७ । नेकपा एमालेका उपमहासचिव एवं पुर्व अर्थमन्त्री बिष्णु पौडेलले रामग्राम स्तुपाको अवलोकन गर्नुभएको छ । निकट भविष्यमै आसपासको १०० बिगाहा जमिन अधिग्रहण गरेर रामग्रामस्तुपाको वृहत्तर बिकासको थालनी गरिने वताउनुभएको छ । सिद्धार्थ गौतम बुद्धको महापरिनिर्वाण पश्चात कुशीनगरमा अन्त्येष्टीका बखत आठ राज्यका राजाहरूले अस्थी धातू बाँडेर आफ्नो राज्यमा लगेर स्तूपा स्थापना गरे त्यस मध्यको एक रामग्राम स्तूपा हो । सम्राट अशोकले अन्य स्थानका अस्थी धातुलाइ हजारौं भागलगाएर स्तम्भ स्थापना गरे भने, रामग्रामको भने झिकेर नबाँडिएको अवस्थामा रहेको वताइन्छ ।   विश्वका अति महत्वपूर्ण धार्मिक स्थल मध्य एक रामग्राम स्तूपाको बिकास मै नवलपरासीको समृद्धी भएको सरोकारवालाहरू बताउँछन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com