About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
पुर्व अर्थमन्त्री बिष्णु पौडेल द्धारा रामग्राम स्तुपाको अवलोकन

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २७ । नेकपा एमालेका उपमहासचिव एवं पुर्व अर्थमन्त्री बिष्णु पौडेलले रामग्राम स्तुपाको अवलोकन गर्नुभएको छ । निकट भविष्यमै आसपासको १०० बिगाहा जमिन अधिग्रहण गरेर रामग्रामस्तुपाको वृहत्तर बिकासको थालनी गरिने वताउनुभएको छ । सिद्धार्थ गौतम बुद्धको महापरिनिर्वाण पश्चात कुशीनगरमा अन्त्येष्टीका बखत आठ राज्यका राजाहरूले अस्थी धातू बाँडेर आफ्नो राज्यमा लगेर स्तूपा स्थापना गरे त्यस मध्यको एक रामग्राम स्तूपा हो । सम्राट अशोकले अन्य स्थानका अस्थी धातुलाइ हजारौं भागलगाएर स्तम्भ स्थापना गरे भने, रामग्रामको भने झिकेर नबाँडिएको अवस्थामा रहेको वताइन्छ ।   विश्वका अति महत्वपूर्ण धार्मिक स्थल मध्य एक रामग्राम स्तूपाको बिकास मै नवलपरासीको समृद्धी भएको सरोकारवालाहरू बताउँछन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com