About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
दाङ महोत्सवको तयारी बैठक सम्पन्न

Darpanpost शनिबार, माघ २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 २७माघ ,घोराही  । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरिय औद्योगिक कृर्षि प्रर्दशनीक २०७४ को तयारी बैठक आज बसेको छ । आथिक व्यवस्थापन उपसमितिका संयोजक शुसिल पोख्रेलको अध्यक्षता तथा मुल आयोजक समितिका सहसंयोजक टंकसिह बुढाथोकीको प्रमुख आथित्यतामा बैठक सम्पन्नभएको हो ।

साथै आज बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रत्येक उपसमितिलाई खर्चको लागी मुल समितिका सहसंयोजकलाई अग्रिम पेश्की दिने , कलाकारको पारिश्रमीकमा हुने वि डि एस कटाईदिनु पर्ने तथा कलाकारसंग भएको संझौतामा १५ प्रतिसत थपगरि खर्च लेख्नु पर्ने , कुनै पनि सामान खरिद बिलमा २० हजार सम्मको पान बिलमा र सो भन्दा माथि भए भ्याट बिल हुनु पर्ने , त्यसको भुक्तानी १५ प्रतिसत पान र भ्याटको विल अनुसार वि डि एस काटेर भुक्तानी गर्नु पर्ने निणर्य भएको छ ।

साथै कुपन अनुसार खाजा खानाको दररेट कायम गरि होटेल संग संझौता गर्न र जारी भएको कुपनबाट भुक्तानी जारी गरेको भाली पल्ट भरक्तनी लिसक्नु पर्ने, महोत्सव समापन भएको मतिल े ६ दिन भित्र प्रत्येक समिति तथा उपसमितिहरुले लिनु दिनु पर्ने भुक्तानी हिसाव कर फारम सचिवालयमा दिनु पर्ने छ ।त्यस्तै टिकट निकासा भएको बेलुका ६ बजे सम्म बिक्रि भएको टिकट फिर्ता गरि रकम दाखिला गरि सक्नु पर्न छ ।

अन्य आर्थिक सचिवालयले तयार गरि नियम भित्र रहि आर्थिक कारोवारमा पारदर्हिता र नियमितता का लागी सहयोग पुरयाउने निर्णय भएको छ । साथै महोत्सव पछि सम्पुर्ण आय व्यय विवरण आर्थिक व्यवस्थापन उपसमितिले मुल आयोजक समितिलाई गराई सक्नु पर्नै र त्यसको सार्ववनीक मुल आयोजक समिति र आर्थिक व्यवस्थापन समितिको रोहवरमा गर्ने निणर्य भएकबो छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com