About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
भाषा संरक्षणमा संस्थागत विद्यालय

Darpanpost शुक्रबार, माघ २६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ २६ । नेपालमै मातृभाषा अध्यापन हुने निजि विद्यालय मध्येको एक रुपन्देहीको देवदहमा रहेको मदटंग एकेडेमी संञ्चालनको १९ बर्ष पुगेको छ । शुक्रबार विद्यालय प्राङ्गण देवदह मितेरी गाउँमा विद्यालयको १९ औँ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनाइएको छ । उक्त अवशरमा उत्कृष्ट विद्यार्थी अभिभावक शिक्षक कर्मचारी लगायतलाई सम्मान गरीएको विद्यालयका प्रिन्पिपल राम बहादुरु गुरुङ्गले जानकारी दिनु भयो । मातृभाषा रहे पहिचान रहन्छ भन्ने मान्यताले विद्यालयमा मगर गुरुङ्ग लगायतका भाषा अध्यापन सुरु गरीएको विद्यालयका निर्देशक भिम प्रसाद गुरुङ्गले बताउनु भयो ।

भाषा संरक्षणमा संस्थागत विद्यालयले चासो देखाए पनि नियामक निकायको भने ध्यान पुग्न नसकेको कार्यक्रमका अधिकांश वक्ताहरुको दुखेसो थियो । कार्यक्रम विद्यालयका अध्यक्ष टौ बहादुर गुरुङ्गको अध्यक्षता, पुर्वमन्त्री एवम एमाले नेता छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यता , तमुह्वीला छोज धिं का केन्द्रिय अध्यक्ष रेशम गुरुङ्गको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संञ्चालन शिक्षक द्धय देव गुरुङ्ग र प्रेमा पराजुलीले गर्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com