About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
भाषा संरक्षणमा संस्थागत विद्यालय

Darpanpost शुक्रबार, माघ २६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ २६ । नेपालमै मातृभाषा अध्यापन हुने निजि विद्यालय मध्येको एक रुपन्देहीको देवदहमा रहेको मदटंग एकेडेमी संञ्चालनको १९ बर्ष पुगेको छ । शुक्रबार विद्यालय प्राङ्गण देवदह मितेरी गाउँमा विद्यालयको १९ औँ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनाइएको छ । उक्त अवशरमा उत्कृष्ट विद्यार्थी अभिभावक शिक्षक कर्मचारी लगायतलाई सम्मान गरीएको विद्यालयका प्रिन्पिपल राम बहादुरु गुरुङ्गले जानकारी दिनु भयो । मातृभाषा रहे पहिचान रहन्छ भन्ने मान्यताले विद्यालयमा मगर गुरुङ्ग लगायतका भाषा अध्यापन सुरु गरीएको विद्यालयका निर्देशक भिम प्रसाद गुरुङ्गले बताउनु भयो ।

भाषा संरक्षणमा संस्थागत विद्यालयले चासो देखाए पनि नियामक निकायको भने ध्यान पुग्न नसकेको कार्यक्रमका अधिकांश वक्ताहरुको दुखेसो थियो । कार्यक्रम विद्यालयका अध्यक्ष टौ बहादुर गुरुङ्गको अध्यक्षता, पुर्वमन्त्री एवम एमाले नेता छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यता , तमुह्वीला छोज धिं का केन्द्रिय अध्यक्ष रेशम गुरुङ्गको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संञ्चालन शिक्षक द्धय देव गुरुङ्ग र प्रेमा पराजुलीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com