About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
निशुल्क दन्त शिविर सम्पन्न

Darpanpost बिहिबार, माघ २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २५ । पायनियर ई. सेकेन्डरी स्कुलमा आज निशुल्क दन्त शिविर सम्पन्न भएको छ । विद्यालयका प्र.अ कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका उपसभापति राजन कुमार आचार्यको प्रमुख आतिथ्यता साथै वि के युनिर्भसल डेण्टल किलीनीकको सहयोगमा संचालन भएको शिविरवाट ३२० जाना विद्यार्थीले दन्त परिक्षण गराएका थिए । सोहि अवसरमा ७० जाना विद्यार्थीको दात उखेलिएको थियो भने ३० जाना अभिभावक समेतको दात उखेलिएको साथै करिव ८० प्रतिशतको दातमा समस्या देखिएको डा. विशेष शाहले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखा र वि के युनिर्भसल डेण्टल किलिकले यस भन्दा अगाडि पनि सुनवल नगरपालिका भित्रका अन्य केहि विद्यालयहरुमा निशुल्क दन्त शिविर सपन्न गरि सकेको वि के युनिर्भसल डेण्टल किलिकका संचालक वसन्त सिहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com