About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गायक रोशन कुताल क्षेत्रीको “न्याउनी चरी बनमै रुनी हो” (भिडियोसहित)

Darpanpost बिहिबार, माघ २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

भन्थेउ पैले छुट्टीए मरुलतिमी बिना म कसो गरुला?न्याउली चरी बनमै रुनी हो
तिम्ले मलाई छोडेर गैहाल्यौ
जिन्दगीमा के के हुनी हो ?

नेपाली लोकदोहोरी क्षेत्रमा दिन दुईगुणा रात चौगुणा हुदै प्रगति पथमा लम्किरहेका केही त्यस्ता गायक गायिकाको नाम लिने हो भने लमजुडे. गायक रोशन कुताल क्षेत्रीको नाम अग्रपंतिमा आउछ । यो कुरा निरन्तर रुपमा बजारमा आएका उनका सिर्जहरुले प्रमाणित गर्दछ । आफ्ना सर्जिनाहरु निरन्तर रुपमा दर्शक माझ आउने क्रममा यसपाली कुताल न्याउली चरी बनमै रुने हो बोलको गित लिएर दर्शक माझ आएका छन् ।
उक्त गीतमा रोशन कुताल क्षेत्रीको स्वर रहेको छ भने बाबुराम शर्मा “सरद” शब्द रहेको छ । यस गीतमा गायक रोशनको लय रहेको छ ।

रक्षा म्यूजिकको प्रस्तुतीमा रहेको यस गीतको भिडियोमा बाबुराम शर्मा “सरद” देबिना खड्का र दिपक बस्नेतको अभिनय रहेको छ ।शिव फिल्मसले निर्माण गरेको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् र निर्देशन शिव बि।क।ले गरेका हुन् सम्पादन भने रविनर रमेश वि।क ले गरेका छन् ।युवा गायक कुतालले दर्जन बढि गीत गाइसकेका छन् । न्याउली चरी बोलको यो एकल गितलाई दर्शकले अत्याधिक मन पराईरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com