About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
गायक रोशन कुताल क्षेत्रीको “न्याउनी चरी बनमै रुनी हो” (भिडियोसहित)

Darpanpost बिहिबार, माघ २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

भन्थेउ पैले छुट्टीए मरुलतिमी बिना म कसो गरुला?न्याउली चरी बनमै रुनी हो
तिम्ले मलाई छोडेर गैहाल्यौ
जिन्दगीमा के के हुनी हो ?

नेपाली लोकदोहोरी क्षेत्रमा दिन दुईगुणा रात चौगुणा हुदै प्रगति पथमा लम्किरहेका केही त्यस्ता गायक गायिकाको नाम लिने हो भने लमजुडे. गायक रोशन कुताल क्षेत्रीको नाम अग्रपंतिमा आउछ । यो कुरा निरन्तर रुपमा बजारमा आएका उनका सिर्जहरुले प्रमाणित गर्दछ । आफ्ना सर्जिनाहरु निरन्तर रुपमा दर्शक माझ आउने क्रममा यसपाली कुताल न्याउली चरी बनमै रुने हो बोलको गित लिएर दर्शक माझ आएका छन् ।
उक्त गीतमा रोशन कुताल क्षेत्रीको स्वर रहेको छ भने बाबुराम शर्मा “सरद” शब्द रहेको छ । यस गीतमा गायक रोशनको लय रहेको छ ।

रक्षा म्यूजिकको प्रस्तुतीमा रहेको यस गीतको भिडियोमा बाबुराम शर्मा “सरद” देबिना खड्का र दिपक बस्नेतको अभिनय रहेको छ ।शिव फिल्मसले निर्माण गरेको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् र निर्देशन शिव बि।क।ले गरेका हुन् सम्पादन भने रविनर रमेश वि।क ले गरेका छन् ।युवा गायक कुतालले दर्जन बढि गीत गाइसकेका छन् । न्याउली चरी बोलको यो एकल गितलाई दर्शकले अत्याधिक मन पराईरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com