About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
लोक तथा दोहोरी गित प्रतिष्ठानमा:ओझा

Darpanpost बिहिबार, माघ २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 माघ २५  । नवलपरासी सुस्ता पश्चिम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको क्षेत्र नम्बर १ को समिति गठन भएको छ । प्रतिष्ठानका लुम्वीनी अंचल उपाध्यक्ष उत्तमधोज केशीको अध्यक्षता र जिल्ला अध्यक्ष भरत क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । मोहन राज ओझाको अध्यक्षतामा १७ सदस्यिय समिति गठन भएको हो । जसको उपाध्यक्षमा पदम सुनार ,सचिवमा धन बहादुर गुरुङ, कोषाध्यक्षमा खेमानन्द न्यौपाने ,सहसचिवमा नेत्रकुमारी पाण्डेरहनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपक पोखरेल, ईन्द्र केशी, मञ्जु रेग्मीर भिमा तिवारी रहनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com