About Contact
१७ चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
ब्यवसायिक बाख्रा पालन तालिम

Darpanpost बुधबार, माघ २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 माघ २४ । सुस्ता गाउँपालिका पशु शाखाँ कार्यालय कुडियाको आयोजनामा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालय कुडियाको सभा हलमा सम्पन्न भएको छ ।
तालिमको एक कार्यक्रम गरि समापन गरिएको थियो । सुस्ता गाउँपालिकाका कार्यकारी अधिकृत जिवलाल श्रेष्ठको अध्यक्षतामा र जिल्ला पशु कार्यालयका पशु बिकास अधिकृत शिव प्रकाश आर्चायको प्रमुख अतिथ्यतामा भएको थियो ।
तालिममा सुस्ता गाउँपालिकाका वडा न.१ देखी वडा न.५ सम्म गरि २० जना बाख्रा पालन गर्ने ब्यवसायिक कर्मीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण तथा प्रशिक्षण जिल्ला पशु कार्यालय नवलपरासीका पशु बिकास अधिकृत शिव प्रकाश आर्चाय,सुस्ता गाउँपालिका कृषि शाखा कार्यालयका कृषि प्राधिक दिनानाथ ढकाल र मिलन गौतमले प्रशिक्षण दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com