About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
ब्यवसायिक बाख्रा पालन तालिम

Darpanpost बुधबार, माघ २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 माघ २४ । सुस्ता गाउँपालिका पशु शाखाँ कार्यालय कुडियाको आयोजनामा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालय कुडियाको सभा हलमा सम्पन्न भएको छ ।
तालिमको एक कार्यक्रम गरि समापन गरिएको थियो । सुस्ता गाउँपालिकाका कार्यकारी अधिकृत जिवलाल श्रेष्ठको अध्यक्षतामा र जिल्ला पशु कार्यालयका पशु बिकास अधिकृत शिव प्रकाश आर्चायको प्रमुख अतिथ्यतामा भएको थियो ।
तालिममा सुस्ता गाउँपालिकाका वडा न.१ देखी वडा न.५ सम्म गरि २० जना बाख्रा पालन गर्ने ब्यवसायिक कर्मीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण तथा प्रशिक्षण जिल्ला पशु कार्यालय नवलपरासीका पशु बिकास अधिकृत शिव प्रकाश आर्चाय,सुस्ता गाउँपालिका कृषि शाखा कार्यालयका कृषि प्राधिक दिनानाथ ढकाल र मिलन गौतमले प्रशिक्षण दिनु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com