About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्रदेश नम्बर ५ को मतदान सुरु

Darpanpost बुधबार, माघ २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २४। 

राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश नम्बर ५ को मतदान सुरु भएको छ । घोराही स्थित कर्मचारी मिलन केन्द्र मतदान केन्द्रमा मथतदान भैरहेको छ । विहान १० बजे देखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्म चल्ने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । एउटा प्रदेशबाट ८ जना राष्ट्रिय सभा सदस्य चयन गर्नका लागि भैरहेको यो निर्वाचनमा दाङमा ५ जना सदस्य चयनका लागि मतदान चलिरहेको छ । यसअघि तीन जना महिला सदस्यहरु निर्विरोध निर्वाचित भैसकेका छन् । ५ सदस्य चयनका लागि ८ जना प्रतिष्पर्धि चुनावी मैदानमा छन् । ५ नम्बर प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि १२ जिल्लाका ३०५ जना मतदाता हरुले मतादान गर्ने छन । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यो निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com