About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
प्रदेश नम्बर ५ को मतदान सुरु

Darpanpost बुधबार, माघ २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २४। 

राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश नम्बर ५ को मतदान सुरु भएको छ । घोराही स्थित कर्मचारी मिलन केन्द्र मतदान केन्द्रमा मथतदान भैरहेको छ । विहान १० बजे देखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्म चल्ने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । एउटा प्रदेशबाट ८ जना राष्ट्रिय सभा सदस्य चयन गर्नका लागि भैरहेको यो निर्वाचनमा दाङमा ५ जना सदस्य चयनका लागि मतदान चलिरहेको छ । यसअघि तीन जना महिला सदस्यहरु निर्विरोध निर्वाचित भैसकेका छन् । ५ सदस्य चयनका लागि ८ जना प्रतिष्पर्धि चुनावी मैदानमा छन् । ५ नम्बर प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि १२ जिल्लाका ३०५ जना मतदाता हरुले मतादान गर्ने छन । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यो निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com