About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सुनवल वडा न ६ मा पाँच दिने उदघोषण तालिम सम्पन्न ।

Darpanpost मंगलबार, माघ २३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २३ ।
सुनवल । नेपाल आदिवासी जनजाति महासंघ सुनवल वाड न ६ द्धारा संचालित ५ दिने उदघोषण तालिम आज मंगलवार सम्पन्न भएको छ । २४ जाना पशिक्षार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको प्रशिक्षक कानुन विद चुरा वहादुर थापा रहनुभएको थियो भने कार्यक्रमको संचालन उदघोषण तालिममा सहभागि थानी सरा गुरुङले गर्नुभएको थियो । उक्त कार्यक्रममा दुर्गा प्रसाद गुरुङको अध्यक्षता , नेपाल आदिवासी जनजाति महासंघ सुनवल नगर अध्यक्ष वल वहादुर थापाको प्रमुख आतिथ्यता , नेपाल आदिवासी जनजाति महासंघ सुनवल नगर समितिका सल्लाहाकार ओम वहादुर पुनको विशेष आतिथ्यता साथै सुनवल नगरपालिका वडा न ४ का वडा अध्यक्ष विर वहादुर गुरुङ, देवी गुरुङ, सुर्य गुरुङ, डिल वहादुर गुरुङ, रुक वहादुर गुरुङ लगाएको आतिथ्यता रहेको कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो । उक्त ५ दिने उदघोषण तालिम को उदघाटन सत्र सुनवल नगरपालिका वडा न ६ का वडा अध्यक्ष राम प्रसाद लामा को प्रमुख आतिथ्यतामा भएको थियो भने सुनवल नगरपालिका वडा न ६ अन्तरर्गत नेपाल आदिवासी जनजाति महासंघ लाई लक्षित गरि विनियोजित वजेटवाट कार्यक्रम गरिएको कार्यक्रमका अध्यक्ष दुर्गा प्रसाद गुरुङले वताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com