About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

सुनवल वडा न ६ मा पाँच दिने उदघोषण तालिम सम्पन्न ।

Darpanpost मंगलबार, माघ २३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २३ ।
सुनवल । नेपाल आदिवासी जनजाति महासंघ सुनवल वाड न ६ द्धारा संचालित ५ दिने उदघोषण तालिम आज मंगलवार सम्पन्न भएको छ । २४ जाना पशिक्षार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको प्रशिक्षक कानुन विद चुरा वहादुर थापा रहनुभएको थियो भने कार्यक्रमको संचालन उदघोषण तालिममा सहभागि थानी सरा गुरुङले गर्नुभएको थियो । उक्त कार्यक्रममा दुर्गा प्रसाद गुरुङको अध्यक्षता , नेपाल आदिवासी जनजाति महासंघ सुनवल नगर अध्यक्ष वल वहादुर थापाको प्रमुख आतिथ्यता , नेपाल आदिवासी जनजाति महासंघ सुनवल नगर समितिका सल्लाहाकार ओम वहादुर पुनको विशेष आतिथ्यता साथै सुनवल नगरपालिका वडा न ४ का वडा अध्यक्ष विर वहादुर गुरुङ, देवी गुरुङ, सुर्य गुरुङ, डिल वहादुर गुरुङ, रुक वहादुर गुरुङ लगाएको आतिथ्यता रहेको कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो । उक्त ५ दिने उदघोषण तालिम को उदघाटन सत्र सुनवल नगरपालिका वडा न ६ का वडा अध्यक्ष राम प्रसाद लामा को प्रमुख आतिथ्यतामा भएको थियो भने सुनवल नगरपालिका वडा न ६ अन्तरर्गत नेपाल आदिवासी जनजाति महासंघ लाई लक्षित गरि विनियोजित वजेटवाट कार्यक्रम गरिएको कार्यक्रमका अध्यक्ष दुर्गा प्रसाद गुरुङले वताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com