About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
विद्या सागर प्रशिद्ध ई.वोर्डिङ स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न ।

Darpanpost सोमबार, माघ २२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

माघ २२ ।
सुनवल । विद्या सागर प्रशिद्ध ई.वोर्डिङ स्कुलमा आज सोमवार भएको निशुल्क दन्त शिविर वाट करिव ६ सय जानाले सेवा लिएका छन् । सुनवल नगरपालिका वडा नम्वर १२ हरकट्टामा रहेको उक्त स्कुलका छात्र छात्रा, शिक्षक शिक्षिका,साथै अभिभावक हरुको समेत सहभागिता रहेको थियो । विद्या सागर प्रशिद्ध ई.वोर्डिङ स्कुलका सह प्रध्यानाध्यापक देव भट्राईको अध्यक्षता नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाका सभापति गोपाल प्रसाद शर्माको प्रमुख आतिथ्यता संगै सुरुवात गरिएको शिविरमा वि के युनिर्भसल डेण्टल किलिनिकवाट विशेष साह, जुनिसरा सुर्यवंशि लगाएको टिमले प्राविधिक रुपमा सहजीकरण गरेको वि के युनिर्भसल डेण्टल किलिनिकका संचालक वसन्त सिंहले जानकारी दिनुभयो । निशुल्क दन्त शिविर नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखा, विद्या सागर प्रशिद्ध ई.वोर्डिङ स्कुल र वि के युनिर्भसल डेण्टल किलिनिकको सयुक्त आयोजनामा संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com