About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
चिसो मौसमका कारण घुम्टे चढ्ने पर्यटकको संख्यामा कमि

Darpanpost आइतबार, माघ २१, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण संवाददाता (चिसो मौसमका कारण घुम्टे चढ्ने पर्यटकको संख्यामा कमि आएको छ । अन्य समयमा दैनिक सयौ पर्यटक घुम्टे चढे पनि चिसोे सिजनमा आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्या ह्वात्तै घटेको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । मङ्सिर महिना सुरु भएसँगै घुम्टेमा अत्यधिक चिसो बढेको छ । मङ्सिरदेखि चैतसम्म घुम्टेमा चढ्ने पर्यटकहरु कम हुने बस्नेतको भनाई छ । माघ महिनामा पुजा आज नहुने भएका कारण यस महिनामा कम मात्रामा घुम्टे चढ्ने पर्यटकहरु आउने र फागुन महिनामा पुजा गर्न हुने भएपनि गर्मी मौसममा जस्तो भक्तजनहरु नचढ्ने बरिष्ठ उपाध्यक्ष राज थापाको भनाई छ । चिसोसँगै पदमार्गको अधिकांश स्थानमा तुसारो पर्ने भएकाले चढ्न समस्या हुने हुनाले मङ्सिर महिना सुरु भएसँगै पर्यटकको आगमन ह्वात्तै घटेको सचिव शेर बहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com