About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
चिसो मौसमका कारण घुम्टे चढ्ने पर्यटकको संख्यामा कमि

Darpanpost आइतबार, माघ २१, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण संवाददाता (चिसो मौसमका कारण घुम्टे चढ्ने पर्यटकको संख्यामा कमि आएको छ । अन्य समयमा दैनिक सयौ पर्यटक घुम्टे चढे पनि चिसोे सिजनमा आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्या ह्वात्तै घटेको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । मङ्सिर महिना सुरु भएसँगै घुम्टेमा अत्यधिक चिसो बढेको छ । मङ्सिरदेखि चैतसम्म घुम्टेमा चढ्ने पर्यटकहरु कम हुने बस्नेतको भनाई छ । माघ महिनामा पुजा आज नहुने भएका कारण यस महिनामा कम मात्रामा घुम्टे चढ्ने पर्यटकहरु आउने र फागुन महिनामा पुजा गर्न हुने भएपनि गर्मी मौसममा जस्तो भक्तजनहरु नचढ्ने बरिष्ठ उपाध्यक्ष राज थापाको भनाई छ । चिसोसँगै पदमार्गको अधिकांश स्थानमा तुसारो पर्ने भएकाले चढ्न समस्या हुने हुनाले मङ्सिर महिना सुरु भएसँगै पर्यटकको आगमन ह्वात्तै घटेको सचिव शेर बहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com