About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
पैचो पसलले ४८ वटा डिपार्ट मेन्टल सन्चालन तथा २७ वटा परिकार बजारमा ल्यायो

Darpanpost शनिबार, माघ २०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

घोराही २० माघ,

देवी भण्डारी । पैचो पसल प्रालिले दाङमा आफ्नो उत्पादित बस्तुहरुको लञ्च गरेको छ । पैचो पसल प्रालिले घोराहीमा आज एक कार्यक्रमको आयोजना गरी उत्पादित बस्तुहरुको लञ्च गरेको हो । दाङका अधिक विक्रेता टिकाराम पन्त को अध्यक्षता तथा प्रदेससभा सदस्य अम्मरबहादुर डागीको प्रमुख आथित्यता एवम दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायनप्रसाद भुसालको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो । उत्पादित बस्तुहरुको वारेमा जानकारी दिनु हुदै पैचो पसल प्रालिका बजार तथा मिडिया निर्देशक शरण कर्माचार्यले गाउले परिकार बाट पनि राम्रो विजनेस हुने सोच बोकेर पैचो पसल प्रलि खोलेको बताउनुभयो । साथै गुल्मीमा ग्रमीण भेगमा उत्पादन गरेको तरकारी तथा फलफुल बेच्नु हुदैन भन्ने सोचको परिवर्तन गर्ने उद्धेश्यका साथ तरकारी पसलम दिने र पसलबाट सामान दिन सुरु गरी पैचो पसलको उद्धघाटन गुल्मी बाट गरिएको थियो । हाल पैचो पसलले ४८ वटा डिपार्ट मेन्टल सन्चालन तथा २७ वटा परिकार बजारमा ल्याएको छ । गुल्मी अर्घाखाची , पाल्पामा उत्पादित तरकारी तथा फलफुल बाट , हाल बजारमा पैचो अचार , पैचो जाम , कोदोको पीठो , मकैको आटो बजारमा आई सकेको कर्माचार्यले बताउनुभएको थियो । साथै अव सल्यान ,रुकुम, रोल्पामा उत्पादित तरकारी तथा मकै , फलफुल बाट पनि पैचोका परिकार बनाउने र त्यको लागी दाङ उपयुतm रहेको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती अम्मरबहादुर डागील वाह्य उत्पादन आयात गर्दा व्यापारमा घाटा व्यहोरेको भन्दै बाह्य आयात रोक्न गरेको पैचोको पहललालाई अनुसरण गदै राष्ट्रिय स्तरमा यो उत्पादनलाई स्थान पाउनेमा आफु विस्वस्त रहेको बताउनुभएको थियो । तस्तै उहाले दङगाली वबसीलाई पैचोसंग मैत्रीपुर्ण प्रतिसप्रर्धा गर्न आग्रह समेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com