About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
महोत्सव सन्चालनको लागी भौतीक निमार्णकार्य तिव्र

Darpanpost शनिबार, माघ २०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

घोराही २० माघ, 

देवी भण्डारी । दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को समय नजीकीदै गर्दा भौतीक निमार्णकार्य तिव्र पारीएको महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनु भएको छ।

दाङ उद्योग वाणीज्य संघले घोराही उपमहानगरपालीका १५ स्थित जिल्ला समन्वय समीतीको पश्चिमतर्फको सालट्रेडीङको प्राङगणमा फाल्गुन ३ गते देखी १३ गतेसम्म आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ मा मुलआयोजक समीतीका संयोजक एवं दाग उद्योग वाणीज्यसंघका अधयक्ष नारायण प्रसाद भुसालले अवलोकनका लागी सवैलाइ आग्रह गर्नुभएको छ। स्थानीय उत्पादीत सामाग्रीको वजारीकरण तथा लघुउद्यमहरुको विकास गर्ने माध्यमको रुपमा महोत्सवलाइ उपयोग गर्न आग्रह समेत गर्नुभएको छ। यसैविच महोत्सव मुलआयोजक समीतीका सहसंयोक एवं दाङ उद्योग वाणीज्यसंघका उद्योग उपाध्यक्ष वसन्त जोशीले महोत्सवको भौतीक निमार्ण कार्य युद्धस्तरमा भैरहेकोवताउनु भएको छ। े यस वर्ष महोत्सवमा स्वदेशी उतपादीत वस्तुका सामाग्रीलाइ विशेष महत्व दिइने भएकाले स्टल वुकीङ गर्न जोशीले लघुउद्यमीहरुलाइ आग्रह गर्नुभएको छ। यसवर्षको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को नारा उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिरभरमुखी अर्थतन्त्रको निकास रहेकोछ। महोत्सवमा यसवर्ष अधिकतम २१२ स्टलहरु मात्र राखीएकाले स्टल वुकीङ गर्न पनी लघुउद्यमीहरुलाइ स्टल व्यवस्थापन उपसमीतीका संयोजक टंक प्रसाद पोख्रलले आग्रह गर्नुभएको

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com