About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
दन्त शिविर सम्पन्न ।

Darpanpost शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

रमेश भुसाल । माघ १८ । सुनवल । न्यु प्रस्पर ई. वोडिङ स्कुल सुनवल २ खुटहटमा आज एक दिने दन्त शिविर सम्पन्न भएको छ । उक्त शिविर वाट १५० जाना भन्दा वढिले सेवा लिएका छन्् । जस मध्य २५ प्रतिशतको राम्रो रहेको, ३५ प्रतिशतको दाँत उखेलिएको र औषधि वितरण गरिएको र ६५ प्रतिशतको किराले खाएको दन्त रोग विशेषज्ञ विशेष सहाले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखा, वि के युनिर्भसल डेण्टल किलनीक सुनवल र प्रस्पर ई. वोडिङ स्कुलको संयुक्त आयोजनामा संचालन भएको थियो । यस सुनवल नगरपालिका का विभिन्न विद्यालयहरुमा संचालन गरेको यस दन्तशिविर कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने वि के युनिर्भसल डेण्टल किलनीकका संचालक वसन्त सिंहले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com