About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाले ल्याए दशैं तिहार गीत ‘दशैं आयो तिहारै आयो'(भिडियोसहित)

गिता पाण्डे आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ‘ दशैं आयो तिहारै आयो ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार रमेश दहालका शब्द ,राजेन्द्र बजगाइको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको छ।

दशैं तथा तिहार पर्वमा नेपाली युवाहरुको खुशीको  अवस्थालाई निर्देशक पुजा ठकुरीले कलात्मक शैलीमा भिडियोमा देखाएकी छिन्। भिडियोको छायाङ्कन राम केसी,सम्पादन विनोद बम भने कोरियोग्राफ अनिल राईले गरेका हुन ।

भिडियोमा दिक्पाल कार्की,जुना कार्की लगायत अन्य यस गीत सँग आबद्धको पनि पहिलो पल्ट अभिनय देख्न सकिन्छ।

गायिका पाण्डे भन्छिन दशैँ-तिहारको शुभकामना सहित यो दशैँ-तिहार गीत केवल गायिका पाण्डे भन्छि

दशैँ-तिहारको शुभकामना सहित यो दशैँ-तिहार गीत केवल स्रोताहरुलाई समर्पण गर्दैछौ । जीवनमा म आफै पनि पहिलो पटक स्क्रिनमा देखिएकी छु । मेरो रहर सम्झेर मलाई हौसला दिनुहोला साथै, मैले गाएकी यस गीतमा आफ्नो मिहिनेत, समय, स्रोत र साधन समेत खर्च गर्नुभएकोमा सम्पूर्ण स्रष्टा लगायत प्राविधिक मित्रहरु सबैलाई धन्यवाद ।

गायिकमा आफ्नो सक्रियता बढाइरहेका गायिका पाण्डेले अहिलेसम्म दुई दर्जन बढी गीतहरू रेकर्ड गराइसकेकी छिन् अन्य नयाँ गीतहरू रिलिजको क्रममा रहेका छन्।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com