About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
आत्मरक्षा बचत तथा ऋण सहकारी सँस्थाको ११ औँ साधारण सभा सम्पन्न

मिन राना आइतबार, आश्विन २८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

देवदह । रुपन्देहीको देवदह १० भलुहीमा आत्मरक्षा बचत तथा ऋण सहकारी सँस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिले असल ऋनि नहुदा सहकारी डुब्न सक्छ र सेयर सदस्यले ऋण लगेर भाकामा नतिर्दा सहकारीका सञ्चालक र सहकारी नै धरापमा पर्न सक्ने सो कार्यक्रमको प्रमुख अथिति देवदह नगरपालिका संस्थापक नगरप्रमुख हिरा बहादुर खत्रीले बताए ।

कार्यक्रममा जेष्ठ सदस्य, नियमित बचत, असल बचत र पेन्सन लगाएतका सवैलाई सहकारीले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सल्लाहकार हेमलाल पाण्डे र निवर्तमान अध्यक्ष लेट बहादुर पुनले शुभकामना मन्तब्य राख्नु भएको थियो । देबदह नगरपालिका वडा १० का वडाअध्यक्ष यक बहादुर सुनार, समाजसेवी र राजनितिक दलको पनि उपस्थिति रहेको थियो । कार्यक्रम जित बहादुर पाइजाको अध्यक्षता रहेको कार्यक्रममा सँस्थाका कोषाध्यक्ष राजेन्द्र पराजुलीले सहजिकरण गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com