चन्द्रौटा कपिलवस्तु।बिजय नगर गाउँ पालिका मा तीज गित कार्यक्रम सम्पन्न गरिएको छ ! २८ गते बिहिबार का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
परम्परा गत रूपमा चेली र माइती को मिलन मा गाइने गित हरु हराउन नपाउने उदेश्य र पत्रकार हरुको महव्त्लाइ सवैले बुझ्न सकुन भनी उक्त कार्यक्रम को आयोजना गरिएको आयोजक ले जनाएको छ! बिजय नगर गाउँ पालिका ६ प्रेमनगर मा आयोजित कार्यक्रम दलित पत्रकार संघ शाखा कार्यलय कपिलवस्तु द्वारा ” खुला तिज गित पतियोगिता तथा बृहत सास्कृतिक कार्यक्रम २०८० ” सम्पन्न भएको थियो
जस्मा १० वटा समूह हरुले भाग लिएका थिए उक्त कार्यक्रम सार्बनिक बिदा परेको भएता पनिपुर्व निर्धारित कार्यक्रम भएको ले सार्न नमिलेको बिजय नगर गाउँ पालिका अध्यक्ष एवम उक्त कार्यक्रम का प्र्मुख अतिथी ले बताउनु भयो साथैयो तिज ले मौलिकता झल्काउने गरि हुनु पर्ने बताउनु भएको छ! यस्तै महिला अधिकार कर्मी मिना परियार ले अर्काको देखा सिखी न गरि आफ्नु घर्मा जे पाक्छ त्यही खएर तीज मनाउन आग्रह गर्नु भय्को थियो!
यस्तै राष्ट्रिय दलित पत्रकार संघ अध्यक्ष चिन्ता परियार ले यो २०८० साल को तीज मा नचाहिदो फजुल खर्च र तडक भडक नगरी सामान्री रूपमा तीज मनाउन सबैमा अनुरोध गर्नु भएको छ ।
१० वटा समूह मध्य आवर मदर्ल्याण्ड एकेडेमी शिवराज नगर पालिका प्रथम पालिका स्तरीय किशोरी मंच द्वितीय
माछापुच्छ्रे समूह शिवराज ३ मदवा तृतीय र प्रतिभा किशोर किशोरी समूह बुद्ध भुमि ९ इमिलिया ले सान्त्वना स्थान हासिल गरेका छन क्रमश प्रथम हुने समूह ले नगद रु दस हजार र प्रमण पत्र , द्वितीय हुनेले नगद रु छ हजार र प्रमाण पत्र , तृतीय हुनेले नगद रु चार हजार र प्रमाण पत्र र सान्त्वना हुने समूह ले नगद रु दुई हजार र प्रमाण पत्र पाउनु का साथै राष्ट्रिय र स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहेको आयोजक ले जनाएकी छ!