कञ्चन । न्यु मुनलाइट युवा क्लबको ८औं अधिवेशन आज सम्पन्न भएको छ। क्लवका संस्थापक अध्यक्ष देवराज भारतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १७ सदस्यहरुको नयाँ कार्यसमिति गठन भएको छ । अध्यक्षमा प्रकाश कार्की ,उपाध्यक्षमा सीता पौडेल /कविता श्रीस ,सचीव दिनेश घिमिरे र कोषाध्यक्षमा नबिन कार्की लगायत सदस्यहरुमा रामु पौडेल ,विश्वास नेपाली,लिला थापा,सन्तोष सुनार ,किरण बि.क तृसना कार्की ,सागर जिसी,भुवन कार्की ,नारायण कार्की, ममता कार्की ,सन्जय यादव चयन भएका छन्।
। कृष्ण गिरि (बाबु )को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा क्लवको नीति र विधान साथमा विभिन्न राजजितिक दल, समाजसेवी र बुद्धजिबीहरुकाे उपस्थित रहेकाे कार्यक्रममा प्रकाश कार्कीले सहजिकरण गरेका थिए ।