About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
टर्कीमा बाढीका कारण २ जनाको मृत्यु, ४ बेपत्ता

न्युज एजेन्सी नेपाल बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

टर्कीको उत्तरपश्चिमी प्रान्त किर्कलारेलीमा मंगलवार बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने अन्य ४ जना बेपत्ता भएका छन् ।

विपद् र आपत्कालीन व्यवस्थापन प्राधिकरणका टोलीले ६ जनालाई उद्धार गरेको हो । इग्नेटा शहरमा दुई वटा शव फेला परेको बताउनु भयो । बेपत्ता ४ जनाको खोजी भइरहेको बताउनु भयो । अविरल वर्षापछिको बाढीका कारण सयौँ मानिसहरु बिस्थापित भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com