गुल्मी।नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीतहरू आउने क्रम तीव्र रूपमा बढेको छ । यसै बिचमा`गमक्क नपर माया’ बोलको तिज कोसेली युट्युब मा सार्वजनिक भए सँग चर्चा मा रहेको छ ।
गायक नारायण वि पि परियार बिक्रम बाबु विश्वकर्मा ऋषि गायिका काेपिला न्यौपानेको आवाज मा रहेको गीतमा शब्द बिक्रम बाबु विश्वकर्मा र लय गायक खुमन अधिकारी काे रहेको छ ।करन चौसिरले छयाङकन गएको म्युजिक भिडियोलाई निर्देशन स्मृति तिमिल्सिना गर्नुभएको छ।भने बिक्रम बाबु विश्वकर्मा,नारायणी खत्री,रायान बस्याल र अस्मि सुनारकाे अभिनय देख्न सकिन्छ ।उत्त भिडियाे गितकाे सम्पादन अमृत चापागाईं ले गर्नु भएको छ।गीत म्युजिक भिडियो बिक्रम बाबु विश्वकर्मा युटुव च्यानल बाट बजारमा सर्बजनिक भएको छ।
गितकाे म्युजिक भिडियो सहित: