गोकर्ण पाण्डे:गुल्मी।नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीतहरू आउने क्रम तीव्र रूपमा बढेको छ । यसै बिचमा `बैमानीकाे मायाले ´ बोलको तिज कोसेली युट्युब मा सार्वजनिक भय सँग चर्चा मा रहेको छ ।
सुमधुर स्वर कि धनी गायिका सम्झना रणपाल र गायक बिशाल रायमाझीको आवाज मा रहेको गीतमा शब्द लय विशाल रायमाझी गरेका छन्। म्युजिक भिडियोलाई निर्देशन राजकुमार मगरले गएका छ्न भने एलिना रायमाझी, सन्तोष जङ्गको अभिनय रहेको उत्त भिडियो प्रकाश खड्काले सम्पादन गरेका हुन भने विशाल रायमाझी मार्फत गीत बजारमा सर्बजनिक भए को हो ।