गोकर्ण पाण्डे:गुल्मी।चर्चित लाेक दाेहाेरी गायक नरायण बि पि ले नयाँ तिज गित बजारमा ल्याएका छन्।उक्त गित अस्ति मात्र बजारमा आएकाे हाे ।नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरलाई मध्यन्जर गर्दै तीज गीत”धुलाे उडायाे “सार्बजनिक गरेका हुन्। गायक वि.पि ले बिना कृयासन युटुब च्यानलबाट सार्वजनिक गरिएको गितमा चर्चीत गायक नारायण बि पि र चर्चित गायिका बिष्णु श्रीपाली को स्वर रहेको छ ।यति बेला याे गित चर्चा मा पनि रहेकाे छ।
नारायण वि.पि काे आफ्नै लय शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा मोडल तथा चर्चित डान्सर अञ्जली अधिकारी,एकिन्द्र शारा शंकर को निकै दमदार नृत्य रहेको छ।गित को म्युजिक भिडियोको निर्देशन एकिन्द्र शारा शंकर ले आफै गरेका छन्।भने गितकाे छायाकंन बासु बराल ले गरेका हुन् । म्युजिक भिडियो सम्पादन बिष्णु शर्मा ले गरेका हुन्।र याे समचार तयार पर्दा सम्म गित दुई लाख भन्दा बढि दर्शक ले हेरि सकेका छन्। भने गितकाे म्युजिक भिडियाे बिना कृयासन युटुब च्यानल बाट सर्बजनिक भएको छ।
गितकाे भिडियो सहित:-