About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
गौ हत्याको बिरोध गर्दै कपिलवस्तुमा ¥याली

दुर्गा प्रसाद काफ्ले बुधबार, भाद्र १३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु । कपिलवस्तु जिल्ला को शिवराज नगरपालिकाको चन्द्रौटामा गौ हत्याको विरोधमा सदभाव ¥याली गरिएको छ । विश्व हिन्दु महासंघ शिवराज नगरपालिकाको आयोजनामा बुधबार शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा ¥याली परिक्रमा गरिएको जनाइएको छ ।

No description available.

¥यालीमा सहभागीहरुले गौ हत्यारालाई कारवाही गर, सामाजिक सद्भाव कायम गर, राष्ट्रिय एकता कायम गर, धार्मिक सहिष्णुता कायम गर जस्ता नारा लगाएका थिए । उनले आफूहरुको आस्थामाथि खेलबाड गर्नेलाई नछोड्ने चेतावनी समेत दिए । प्रदर्शनमा उत्रिएकाहरुले गौ हत्याका दोषीलाई कारबाही गर्नुपर्ने नारा बाजी गरेको महासंघले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com