About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
बन्यजन्तुले कृषिबालीमा क्षति पुर्याए दस हजार सम्मको राहतको व्यवस्था

दर्पण पोष्ट मंगलबार, भाद्र १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले बन्यजन्तुले खेतीबालीमा क्षति पुर्याए मुल्याङ्कन बमोजिम दस हजार सम्मको राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । गाउँपालिकाले बन्यजन्तु अन्तर्गत बँदेल र बाँदरका कारण कृषको खेतीबालीमा क्षति पुर्याए बन्यजन्तु क्षति राहत वितरण निर्देशिका  २०८० अनुसार राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको हो । गाउँपालिकाले हिजो एक सुचना मार्फत कृषकहरुलाइ नोक्सान भएको स्थानको फोटो,घटनाको सर्जमिन मुचुल्का ,गाउँपालिका कृषि प्राबिधिकको मुल्याङ्कन फारम,जग्गाधनीको प्रमाणपत्र पुर्जा,बालीको बिमा गरेको भएको बिमा लेख नम्बर सहित निवेदन सव-डिभिजन वनकार्यालय माथागढी झडेवा वा डिभिजन वन कार्यालय तानसेन पाल्पामा पेस गरि क्षतिपूर्तिको सुविधा लिन आग्रह गरेको छ ।साथै आवश्यक सहजीकरण गर्नु परेमा गाउँपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न सकिने शाखा प्रमुख गौतम थापाले बताउनु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com