About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
मिस्टर एन्ड मिस नवलपरासी २०२३ को उपाधी अनिल थापा र कृर्ती श्रेष्ठले जितेका छन ।

बिमल भट्टराई आइतबार, भाद्र १०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

सुनवल । मिस्टर एन्ड मिस नवलपरासी २०२३ को उपाधी अनिल थापा र कृर्ती श्रेष्ठले जितेका छन ।
मिस एण्ड मिस्टर टेनतर्फ प्रतीक क्षेत्री र पल्लमु गुरुङ साथै मिस्टर एण्ड मिस लिटलतर्फ दिक्षान्स कर्ण र सिम्रन खनालले उपाधी जितेका छन ।

फाइनल राउन्डमा २८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै मिष्टर एन्ड मिस हेरिटेज तर्फको उपाधी प्रविन पाठक र जोसना नेपालले चुमेका हुन ।

पि पोडक्सनको आयोजनामा गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनमा मिस एण्ड मिस्टर नवलपरासी,मिस एण्ड मिष्टर टेनमा ४५ जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।
उक्त प्रतियोगिताको फाइनल गत भदौ ८ गते शुक्रबार सुनवल स्थित होटेल ओरियनमा भएको अर्गनाइजर प्रशान्त शाहले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com