दाङ
स्वर्गीय सुनिल पुनमगर को सम्झनामा राष्ट्रिय युवा संघ नेपाल वडा नं १० कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न राष्ट्रिय युवा संघ लुम्बिनी परदेश कमिटी सदस्य बलाराम र घोराही उप महानगरपालिका का उपमेयर को उपस्थितिमा कार्यक्रम सुरु भएको थियो भने उपमेयर का आफ्ना भनाइ सँगै रक्तदान कार्यक्रमको सुरुवात भएको थियो यस रक्तदान कार्यक्रममा विभिन्न व्यक्तित्व र स्थानीय युवाहरु संगै विभिन्न बुद्धिजीवी र स्वर्गीय सुनिल पुनमगरकी ममतामयी आमा हिरा पुन दाइ खुम बहादुर पुन लगायत लगायत टोल बासिको उपस्थिति थियो यस रक्तदान कार्यक्रममा १००भन्दा माथिको अपेक्षा भएतापनि यस रक्तदान कार्यक्रममा जम्माजम्मी 55 जना युवायुवतीहरुले रक्तदान दिनुभएको थियो यस कार्यक्रमको सहजिकरण भने बसन्त बस्नेत ले गर्नुभएको थियो