गोकर्ण पाण्डे:गुल्मी।लाेक दोहोरी गायक कमल कडेँल,उज्वल गिरी र गायिका अस्मिता डल्लाकाेटी र मन्जु भट्टराईकाे आबाज मा रहेको तिज गित दाम छैन् बजारमा सार्वजनिक भएसंगै दर्शकको रोजाइमा पर्न थालेको छ ।
आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी लोक तथा दाेहाेरी गायक कमल कडेँल उज्वल गिरी र गायिका अस्मिता डल्लाकाेटी, मन्जु भट्टराईकाे आवाज रहेको दाम छैन् सार्वजनिक गरिएको छ ।
उक्त गितमा लय शब्द कमल कडेँल र उज्वल गिरीकाे नै रहेको छ।भने यो गितकाे मोडलमा उज्वल गिरी,कमल गैरे, निता भण्डारी,लक्ष्मन पाण्डे काे अभिनय रहेको छ ।
विष्णु भट्टराईकाे निर्देशन रहेकाे छ। भने याे समचार तयार पर्दा सम्म एक लाख भन्दा बढि दर्शकाे माया बटुल्न सफल भएको छ।गितकाे म्युजिक भिडियाे उज्वल गिरी युटुव च्यानल बाट बजारमा आएकाे हाे।
गितकाे म्युजिक भिडियो सहित