About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको नवलपरासी २०२३ को ग्राण्ड फाइनल शुक्रबार हुने

दर्पण पोष्ट बुधबार, भाद्र ०६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

सुनवल । मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको नवलपरासी २०२३ को ग्राण्ड फाइनल कार्यक्रम भदौ ८ गते सुक्रबार हुने भएको छ।

पि पोडक्सनको आयोजनामा गते जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको मिस एण्ड मिस्टर नवलपरासीको फाइनल यहि भदौ ८ गते शुक्रबार साझ ०६ बजेदेखि सुनवल स्थित होटेल ओरियनमा हुने अर्गनाइजर प्रशान्त शाहले जानकारी दिए ।

कार्यक्रम अवधिमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने अर्गनाइजर शाहले जानकारी दिए। मिडिया पाटनर रहेका दर्पण पोष्ट, दर्पण टेलिभिजन र सफल पाेष्ट ले प्रत्यक्ष प्रसारण गर्ने छ ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com