About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
गायिका कुसुम परियारको नयाँ तिज गीत “झलीकाे” बजारमा सार्बजनिक(म्युजिक भिडियो सहित)

गोकर्ण पाण्डे शुक्रबार, भाद्र ०१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गोकर्ण पाण्डे:गुल्मी।फेल खायाे ऐनाले जस्ता थुप्रै गितले चर्चामा रहेकी गायिका कुसुम परियारको नयाँ तिज गीत “झलीकाे” बजारमा सार्बजनिक भएको छ। तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ।
बजारमा यतिबेला बिभिन्न खाले तिज गीत सार्बजनिक भै रहेका छन्। पछिल्लो केहि वर्ष यता लगातार तिजका गीतहरु निकालेर चर्चामा रहेकी गायिका कुसुम परियारले यस वर्षको तिज पर्वको लागि “झलीकाे” नयाँ गीत बजारमा सार्बजनिक गरेको बताइन् । पहिला बजामा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेकाे परियारले बताइन्।दर्शक श्राेताले मन पराउने भएकाले तिज गित निकाल्न सफल भएको बताइन्।
बिधान कार्की र कुसुम परियाकाे आबाज गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितकाे शब्द दिपक दर्लामी ले गरेका छन्। भने गितकाे संगित बिधान कार्की ले गरेका छन्।गितकाे माेडलमा रेशम प्रशम्सा भुवन निष्ठा लाई देख्न सकिन्छ। भने गितकाे निर्देशन लोकेन्द्र शाहाले गरेका छन्।तस्तै गितकाे छाँयाकन प्रदिप कडेलले गरेका छन्। गितकाे म्युजिक भिडियो युटुव च्यानल बाट बजारमा सर्बजनिक भएको छ।
(गितकाे भिडियो सहित)

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com