About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
आशा लघुवित्त द्यारा बाढी बिढित लाई सहयोग

दुर्गा प्रसाद काफ्ले बिहिबार, साउन ३२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

३२ साउन बिहीवार

कपिलवस्तु जिल्लाकाे बाणगंङ्गा नगरपालिका ७बनगाई स्थित आशा लघुवित्त बित्तिय संस्थाद्वारा बिहिवार आफ्नो कार्य क्षेत्र अन्तरगत समूहमा आबद्व ११२नं. केन्द्रका ९जना सदस्यहरूलाई जनही ५हजारका दरले ४५हजार नगद सहयोग गरेको छ । गत साउन ९गते बिहान एक्कासि आएकाे बाणगङ्गा नदीको पानीकाे बहाव घरमा पस्दा प्रभावित भएका सदस्यहरूलाई टेवा पुग्ने उद्वेश्यले सहयोग प्रदान गरेको आयोजक संस्थाले जनाएको छ। आर्थिक सहयोग हस्तान्तरण गर्दै शाखा प्रमुख ,कार्यक्रमका सभापति रमेश क्षेत्रीले समूहमा आबद्व सदस्यहरूलाई विभिन्न खालका सेवा सुबिधा प्रदान गर्न सकिने बताउदै समूह बाहिर रहेका सदस्यहरूलाई दिदीबहिनीसँग आबद्व भई संस्थाकाे सेवा सुबिधामा पहुँच बढाउन आग्रह गर्नु भयो ।वडा न.७चौरी टाेलका स्थानीय दिदीबहिनी ,समाजसेवी ,बुद्धिजीवी ,सञ्चारकर्मी ,भद्रभलाद्मी सम्बन्धित संस्थाका प्रतिनिधि लगाएतकाे सहभागी रहेको कार्यक्रम लघुबित्तका कर्मचारी महेश गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com