काठमाडौ । गायिका सलिना नेपालीको नयाँ तिज गीत “रुपै झलल” बजारमा सार्बजनिक भएको छ । तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ।
साउन लागेसँगै बजारमा यतिबेला बिभिन्न खाले तिज गीत सार्बजनिक भै रहेका छन्। पछिल्लो केहि वर्ष यता लगातार तिजका गीतहरु निकालेर चर्चामा रहेकी गायिका सलिना नेपाली यस वर्षको तिज पर्वको लागि “रुपै झलल” नयाँ गीत बजारमा सार्बजनिक गरेको बताइन् । पहिला बजामा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेकाे सलिना नेपालीले बताइन्।दर्शक श्राेताले मन पराउने भएकाले तिज गित निकाल्न सफल भएको बताइन्।
सर्जक तथा गायक प्रकाश पराजुली र गायिका सालिना नेपालीकाे आबाज गित सुन्न सकिन्छ।गितकाे शब्द प्रकाश पराजुलीले गरेका छन्। भने गितकाे माेडलमा बिजय पुन, सलिना नेपाली र शाेखर घर्ती लाई देख्न सकिन्छ।भने गितकाे छाँयाङकन अजय रेग्मीले गरेका छन् भने गितकाे निर्देशन काजिस श्रेष्ठको रहेको छ। गितकाे म्युजिक भिडियो सलिना नेपाली युटुव च्यानल बाट बजारमा सर्बजनिक भएको छ।
(गितकाे भिडियो सहित)