About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
४८ लाख सहित एक युवक पक्राउ

दुर्गा प्रसाद काफ्ले बुधबार, साउन १०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

चन्द्रौटा कपिलवस्तु
साउन १० बुधबार

कपिलवस्तु प्रहरीले साउन १० गते बुधबार का दिन कपिलवस्तु नगरपालिका १ नयाँटोलबाट १४ लाख ९८ हजार भारतीय रुपैयाँ तथा २३ लाख नेपाली रुपैयाँ गरी कूल ४८ लाख सहित स्थानीय सुनिल गुप्तालाई पक्राउ गरेको छ ।

श्रोतका अनुसार उक्त रकम स्थानीय एक सुन ब्यापारीको रहेको र सुन तस्करीका लागि प्रयोग गर्ने तयारी हुँदै गर्दा सुनिललाई बिशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

खुला सिमानाको फाइदा उठाउँदै कपिलवस्तुबाट भारततर्फ सुन तस्करी हुँदै आएको छ । त्यही कारण सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा दररेट भन्दा सस्तोमा खरिद बिक्री हुने गरेको छ ।

कपिलवस्तु प्रहरीले रकमको श्रोत नखुलेको बताएको छ । प्रहरी उपरीक्षक प्रेम बस्नेतले रकमसहित आरोपीलाई थप अनुसन्धानपश्चात् राजस्व अनुसन्धान कार्यलयको जिम्मा लगाउने बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com