About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
महाराजगन्ज ५ काे सिसवा र उदयपुर जाने मुख्य सडककाे अवस्था

धनिराम काेरि सोमबार, साउन ०१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

साउन १
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं ५ काे सिसवा बाट उदयपुर जाने मुख्य सडक काे अवस्था धेरै नराम्रो रहेको छ । पानी पर्दा हिलाे र पानी नपर्दा धुलाे हुने अवस्थामा छ । केहि दिन अगाडि पानी पारेको थियो त्यसपछि अावात जावात गर्न स्थानीयलाई समस्या भइरहेको छ ।

सिसवा देखि उदयपुर गाउँमा जाने मुख्य सडक रहेको कारणले गाउँ बाटा निस्कासन काे लागि धेरै साेचेर जानू पर्छ । त्यहीँ सडक बाट विद्यार्थीहरु पढ्न जाने , कर्मचारी र स्थानीयहरु बाध्य भएर अाउने जाने गरेको कुरा स्थानीय गहेन्द्र राज शुक्लाले जानकारी दिनुभयो । उनी भने कि महाराजगन्ज नगरपालिका किचड मुक्त भइसकेको छ यसकाे उदाहरण सिसवा र उदयपुर बिचकाे सडकले बताइ रहेको छ ।

महाराजगन्ज नगरपालिकाले सिसवा र उदयपुर गाउँ काे बिचमा कञ्चनीय नदीमा नमुना झुलाङ्गे पुल निमार्ण गरेको छ पुलमा अावात जावाच गर्नका लागि सडक बनेको छैन यस विषयमा वडा र नगरपालिकाकाे ध्यान जान जरुरी रहेको स्थानीय सुजित यादवले जानकारी दिनुभयो ।

महाराजगन्ज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष छेदी प्रसाद कुर्मीलाई पटकपटक फाेन लगाउदा फाेन उठेन ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com