About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
धुर्कोट गाउपालिका नयाँगाउँमा ओखलढुंगा लिफ्टिङ खानेपानी आयोजना उद्घाटन कार्यक्रम सम्पन्न

बिष्णु कुवर शुक्रबार, आषाढ २९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गुल्मि जिल्ला धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउको हम्मर खोला ओख्रेनी ओखलढुंगा खानेपानी आयोजना एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ

धुर्कोट गाउपालिकाको नयाँ गाउको सबै भन्दा उच्च स्थानमा रहेको ओखलढुंगा र आसपासका बस्तिलाइ एक घर एक धारा बनाइ कार्यक्रम सम्पन्न भै उद्घाटन गरिएको हो कार्यक्रममा धुर्कोट गाउपालिका अध्यक्ष भुपाल पोख्रेल को प्रमुख आथिथ्य्ता रहेको थियो ! प्रमुख प्रसासकिय अधिकृत ज्ञानुराम पन्थिको विशेष आथिथ्यता ,वडा अध्यक्ष चेतमान कुवर ,वडा न ०४ का अध्यक्ष बिरेन्द्र कुवर, ५ का केशवराज भन्डारी, र ७ का लिला खनाल कार्यपालिका सदस्य कश्मिरा अधिकारी , बिमला सुनार वडा सदस्य चन्द्र सुनार,लक्ष्मण थापा ,वास संयोजक छबिलाल बिस्वकर्मा विभिन्न राजनीति दलका प्रतिनिधि ,स्थानीय बुद्धि जिबि आम उपभोक्ताहरुको उपस्थिति रहेको थियो

कार्यक्रममा नारायण जि सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम मा खानेपानी आयोजनका अध्यक्ष तोम बहादुर जिसिको अध्यक्षता रहेको र बिष्णु सुनार ले आयब्यय प्रस्तुत गर्नुभएको कार्यक्रम को सन्चालन सचिब लिल बहादुर जि सि ले गर्नु भएको थियो

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com