About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
शिक्षक मल्ल र समाजसेवी खड्का द्वारा विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री वितरण

टाेपराम केसि आइतबार, आषाढ २४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

माण्डवी गाउँपालिका-४ ,प्युठान।
नेरा आधारभुत विद्यालय माण्डवी गाउँपालिका-५ जुजुनेटाका शिक्षक टोप बहादुर मल्ल र समाजसेवी सुवास खड्काले यज्ञश्वरी आधारभुत विद्यालय माण्डवी गाउँपालिका-४ सल्लिखर्कमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाइ नि:शुल्क रुपमा विद्यालयको पोसाक सहित आवश्यक शैक्षिक सामाग्री वितरण गर्नु भएको छ।आज विद्यायमा आयोजित एक कार्यक्रमका विच शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको हो।विद्यालयमा अध्ययनरत १३ जना विपन्न विद्यार्थीहरुलाई सहयोग स्वरुप सामाग्री हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल गाहाले बताउनु भयो।विद्यार्थीको शैक्षिक क्षेत्रमा उहाँहरुले गर्नु भएको महत्त्वपूर्ण सहयोग प्रति विद्यालयले खुसी व्यक्त गर्दै हार्दिक आभार समेत प्रकट गरेको छ।शिक्षक मल्ल र समाजसेवी खड्का विगत लामो समय देखि समाज सेवामा समर्पित हुदै आउनु भएको छ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com