About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
जातिय विभेद गर्दा घरबेटि पक्राउ

दुर्गा प्रसाद काफ्ले सोमबार, आषाढ १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कोठा भाडामा बसिरहेका व्यक्तिलाई जातीय विभेद गरेको आरोपमा घोराहीमा एक घरबेटी पक्राउ परेका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–७ कुल्लेटोला २३ वर्षीय महेन्द्र विकलाई दलित भन्दै घरनिकाला गरेको उजुरी परेपछि घोराही उपमहानगरपालिका–१७ पनौरा निवासी ६० वर्षीय ताराप्रसाद रेग्मीलाई शनिबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

असार १२ गतेदेखि कोठा भाडामा लिई परिवारसहित बस्दै आएका विकलाई शुक्रबार राति रेग्मीले ‘दलितलाई कोठा भाडामा दिन नसक्ने’ भन्दै जबर्जस्ती घरनिकाला गरी आत्मसम्मानमा चोट पु¥याएको भनी जाहेरी परेपछि पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com